नियम ३५
प्रतिवेदन पेश गर्नेर्
नियम ३४ बमोजिम गठित जाँचबुझ समितिले आप्नो जाँचबुझको
काम समाप्त भएपछि ऐनको दफा ६३ को उपदफा (१) को खण्ड (च) र दफा ६९ को
उपदफा (१) को खण्ड (च) अन्तर्गत लगाइएको आरोपको सम्बन्धमा किटानी राय सहितको
प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।